नोटिफाई नेपालLoading...


२ जेठ, काठमाडौं । मोरङको लेटाङ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर साह कोशी प्रदेशको २०८३ साल वैशाख महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । उनलाई कोसी प्रदेशका प्रहरी कार्यालयले उत्कृष्टको प्रमाणपत्र प्रदान गरेको छ । कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरे द्वारा प्रदान गरिएको प्रमाणपत्रमा प्रहरी निरीक्षक साहले विभागीय मूल्य–मान्यता तथा आदेश–निर्देशनको पालना…








१५ जेठ , २,०८३