नोटिफाई नेपालLoading...


२७ असोज, विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सुरु भएको छ । संघीयता कार्यान्वयनमा देखिएका संवैधानिक तथा प्रशासनिक जटिलतालाई चिर्दै प्रदेशको अधिकार सुनिश्चितताका लागि साझा धारणा बनाउने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको हो । कोशी प्रदेश सरकारले आयोजना गरेको सम्मेलनमा मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, बागमतीका मुख्यमन्त्री किरण थापा मगर,कर्णालीका मुख्यमन्त्री मङ्गलबहादुर…