नोटिफाई नेपालLoading...


कृषि, पर्यटन, ऊर्जा, उद्योग, पूर्वाधार, आईटीलगायत क्षेत्रका ७१ परियोजना मध्ये दुई दर्जन परियोजना सञ्चालनका लागि सम्झौता गर्ने सरकारको तयारी छ । सम्मेलनमा प्रदेशमा सञ्चालन भइरहेका र सञ्चालनको तयारीमा रहेका केही परियोजना पनि समावेश गरिएको छ ।
.jpg)






२६ जेठ , २,०८३