नोटिफाई नेपालLoading...

![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3.png)
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आधारभूत सेयरधनीले सेयर बिक्री गर्नुअघि १५ दिन अगावै सूचना दिनुपर्ने व्यवस्थाबारे लगानीकर्ता प्रतिनिधिहरूसँग छलफल गरेको छ। करिब तीन घण्टा चलेको छलफलमा उक्त व्यवस्थाबाट सिर्जित अन्योल, संस्थापक सेयरको कारोबार तथा दोस्रो बजारका लगानीकर्तामा पर्न सक्ने प्रभावबारे छलफल भएको छ। छलफलपछि लगानीकर्ता प्रतिनिधिहरूले सेबोनले आफूहरूले राखेका सुझावलाई सकारात्मक रूपमा लिएको र आवश्यक

.jpg)





२१ असोज , २,०८३