नोटिफाई नेपालLoading...


२३ जेठ, काठमाडौं । अमेरिकी अधिकारीहरूले सन् २०२६ फिफा विश्वकपका लागि इरानका खेलाडी तथा सहयोगी स्टाफलाई अमेरिका प्रवेशका लागि आवश्यक भिसा जारी गरिएको पुष्टि गरेका छन् । इरानले जुन १५ मा लस एन्जलसमा न्युजिल्यान्ड विरुद्ध विश्वकपको पहिलो खेल खेल्ने तालिका रहेको छ। त्यसको १० दिनअघि मात्रै भिसा स्वीकृत भएको हो । अमेरिकी अधिकारीहरूले जारी गरेको…