तर उपाध्यक्ष शाक्य उनै राजीनामा दिने मन्त्रीलाई हिरो बनाउन हिंडेको ओलीको भनाइ थियो । ‘बहकाउमा अरु मान्छे त लागे लागे, पार्टीकै उपाध्यक्ष पनि त्यसमा ...’ बैठक स्रोतका अनुसार तीन पटक यही कुरा ओलीले भनेका थिए ।
वर्गीकृत नगरिएको
फिफा विश्वकप २०२६ः अहिलेसम्मको नतिजा र बाँकी खेलको तालिका