नोटिफाई नेपालLoading...


धुलिखेल अस्पतालको ट्रमा एण्ड इमर्जेन्सी सेन्टर सुधार परियोजनाका लागि जापान सरकारले नेपाललाई थप ५७ करोड ३० लाख येन अनुदान सहयोग उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र जापानका संसदीय उपविदेशमन्त्री इकुइना अकिकोको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। सम्झौतामा अर्थ मन्त्रालयअन्तर्गत अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख धनिराम शर्मा







२५ जेठ , २,०८३