पेस्तोल पड्काएको भिडिओ भाइरल बनेपछि जसपा नेतृ यादवले भनिन्ः त्यो त खेलौना हो
Your ads here755 X 100

•
Byटेकपाना
•
बिहीबार, १८ बैशाख २०८२, ९:४० पूर्वाह्न
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय सदस्य नेतृ डाक्टर बबी सिंह यादवले सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडिओलाई लिएर स्पष्टीकरण दिएकी छन् । एक वैवाहिक समारोहमा ‘रेन्जर टोइ’ नामक खेलौनाबाट गरिएको फायरलाई अतिरञ्जित गरी सामाजिक सञ्जालमा प्रचार गरिएको प्रति उनले चिन्ता व्यक्त गरेकी हुन्।
नेतृ बबीले एक समारोहकाबिच बन्दुक चलाएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सो भिडिओलाई लिएर उनले आफ्नो फेसबुक पेज मार्फत स्पष्टीकरण दिएकी हुन् । उनले एक वैवाहिक समारोहकाबिच 'रेन्...