नोटिफाई नेपालLoading...


२० साउन, काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको सरकारी आवास ‘गणभवन’ लाई ‘जुलाई जनविद्रोह स्मारक संग्रहालय’ बनाइएको छ । बुधबार ‘गणभवन’मा ‘जुलाई जनविद्रोह स्मारक संग्रहालय’को उद्घाटन गरिएको छ । जुलाई–अगस्त २०२४ को छात्र आन्दोलनका दौरान मारिएका नागरिकको सम्झनामा संग्रहालय बनाइएको हो । समाचार एजेन्सी पीटीआईका अनुसार प्रधानमन्त्री तारिक रहमानले राजधानी ढाकाको शेर–ए–बांग्ला नगरस्थित गणभवनमा संग्रहालयको…






२० श्रावण , २,०८३