नोटिफाई नेपालLoading...


यसै साता सार्वजनिक हुने डब्ल्यूडब्ल्यूए अध्ययन निष्कर्षले रसुवा–भोटेकोशी घटनामा जलवायु परिवर्तनको भूमिकाबारे, विशेषगरी दीर्घकालीन जलवायु परिवर्तन, हिमाली भूभागको बदलिँदो अवस्था र विपद् अघिका मौसमीय अवस्थाबीचको सम्बन्धबारे थप वैज्ञानिक प्रमाण दिनेछ ।








२८ भदौ , २,०८३