नोटिफाई नेपालLoading...


२२ चैत, हेटौंडा । कर्णाली प्रदेशको जिल्ला रुकुम पश्चिमका मुक्तककार कर्णबहादुर खत्रीलाई मकवानपुरमा ‘शिव–सावित्री अधिकारी मुक्तकसम्मान २०८२ प्रदान गरिएको छ । झरना साहित्यिक परिवारको ३२५ औँ साहित्यिक शृङ्खलाका अवसरमा साहित्यकार रमेशमोहन अधिकारीद्वारा आफ्ना आमाबुबाका स्मृतिमा स्थापित १५ हजार ५५५ राशिसहितको ‘शिव–सावित्री अधिकारी मुक्तकसम्मान–२०८२ खत्रीलाई प्रदान गरिएको हो । झरनाले ३२५औं साहित्यिक शृङ्खलासँगै ३२औँ मुक्तक साँझ…







२३ चैत , २,०८२