नोटिफाई नेपालLoading...


काठमाडौँ महानगरपालिकाले “सीप मेला २०८२” का लागि आवेदन खुला गरेको छ। यही जेठ ७ गतेदेखि सुरु हुने मेलामा १० वटा क्षेत्रसँग सम्बन्धित ३४ विभिन्न विधामा निःशुल्क सीप विकास तालिम सञ्चालन गरिनेछ। सरकारी, गैरसरकारी, निजी तथा दातृ निकायहरूसँगको सहकार्यमा तालिम प्रदान गरिनेछ। यस वर्ष २०८२ जनालाई सीप विकास तालिम दिने लक्ष्य महानगरपालिकाले लिएको छ। तालिमका लागि







२५ जेठ , २,०८३