नोटिफाई नेपालLoading...


२ जेठ, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले शतक पूरा गरेका छन् । कुशलले १०४ बलमा शतक पूरा गरेका हुन् । उनले १२ चौका र ३ छक्का प्रहार गरेका छन् । ओडिआईमा उनको यो दोस्रो शतक हो । कुशलले सन् २०२३ मा नामिबियाविरुद्ध घरेलु मैदानमा शतक बनाएका थिए ।…








१ जेठ , २,०८३