नोटिफाई नेपालLoading...


ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रारम्भिक मतगणनामा अत्यन्तै बलियो पकड जमाएको छ। हालसम्म १ हजार ९९६ मतगणना हुँदा रास्वपाले १ हजार ६४८ मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले १६८ मत पाएको छ








१ जेठ , २,०८३