नोटिफाई नेपालLoading...


१३ वैशाख, काठमाडौं । लैनचौर तेक्वान्दो डोजाङले तेश्रो बागमती प्रदेश काठमाडौं डेपुटी मेयर कप खुला तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । ७ स्वर्ण, ३ रजत र १ कांस्यसाथ लैनचौर समग्रमा टिम च्याम्पियन बन्यो । न्यु सरस्वती तेक्वान्दो डोजाङको आयोजनामा क्षेत्रपाटीस्थित सरस्वती माविमा भएको प्रतियोगितामा ४ स्वर्ण, १ रजत र १ कांस्यसाथ दीलिप स्मृति तेक्वान्दो डोजाङ…







१३ बैशाख , २,०८३