नोटिफाई नेपालLoading...


२३ चैत, तेह्रथुम । नेपालमा बसोबास गर्ने विभिन्न जातजातिहरूका आफ्नै भाषा, कला, संस्कार र संस्कृति रहेका छन् । त्यस्तै, पूर्वी नेपालमा बसोबास गर्ने लिम्बू समुदायको पनि विशिष्ट परम्परा र जीवनशैली छ । जन्मदेखि मृत्युसम्म आफ्नै मौलिक संस्कार पालना गर्ने यस समुदायमा मृत्युपश्चातको संस्कार झनै महत्वपूर्ण मानिन्छ । लिम्बू समुदायमा कसैको मृत्यु भएमा निश्चित समाधिस्थलमा अन्त्येष्टि…







२३ चैत , २,०८२