नोटिफाई नेपालLoading...


१३ वैशाख, काठमाडौं । संक्रमणकालिन न्याय टुंग्याउने दुई आयोगको पदाधिकारी सिफारिस गर्न गठित समितिले सम्भावित पदाधिकारीहरूको संक्षिप्त नामावली सार्वजनिक गरेको छ । १११ जनाले आवेदन दिएकोमा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको समितिले ३४ जनाको नामावली सार्वजनिक गरेको हो । हेर्नुहोस सूची–






![आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]](https://lktcdn2.prixacdn.net/media/swarnim_wagle_A1XbxddSUK.jpg)
१५ जेठ , २,०८३