नोटिफाई नेपालLoading...


२० साउन, बैतडी । बैतडीको सिगास गाउँपालिका–३ चमडेखर्कस्थित सामुदायिक वनभित्र रहेको ओडारबाट बेवारिसे अवस्थामा एक थान एकनाले भरुवा बन्दुक बरामद गरिएको छ । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पाटन र प्रहरी चौकी गाजरीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ साढे ५ बजेको समयमा बेवारिसे अवस्थामा एक नाले भरुवा बन्दुक बरामद गरेको बैतडीका प्रहरी निरीक्षक सुरज सिंहले…








२१ श्रावण , २,०८३