लुम्बिनीको रोमाञ्चक जित, लिग चरणबाटै बाहिरियो विराटनगर
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
शनिबार, २८ कार्तिक २०८३, ८:४७ अपराह्न
नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई ४ विकेटले पराजित गरेको छ । विराटनगरले दिएको १६७ रनको लक्ष्य लुम्बिनीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीका लागि डार्सी सर्ट र आसिफ शेखले समान ४५ रन बनाए । सन्दीप जोराले ११ बलमा अविजित २५ रन जोडे । रुबेन ट्रम्पलम्यानले एक बलमा छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए । विराटनगरका चारिथ असालंकाले एक विकेट लिए भने अपराजित पौडेलले दुई विकेट हात पारे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४...