'अबकी बार बालेन सरकार' नारा लगाएको मधेशलाई बजेटमा उपहार कि धोका ? [भिडियो]
Your ads here755 X 100

•
Byअजय अनुरागी
•
सोमबार, १८ जेठ २०८३, १०:१० पूर्वाह्न
जुन मधेशले दिल खोलेर भोट दियो र वालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्रीको कुर्सीमा पुर्‍यायो, के त्यही मधेशलाई बालेन सरकारको पहिलो बजेटले धोका दिएको हो? मधेशका 'बेटा'ले सत्ता चलाउँदा, मधेश किन निराश छ ?
'अबकी बार बालेन सरकार!' यो मधेशका लागि केवल एउटा चुनावी नारा थिएन, सुशासन र विकासको एउटा ठूलो सपना थियो । तर, जेठ १५ गते अर्थमन्त्री स्वर्णिम वाग्लेले ल्याएको बजेटले मधेशको त्यो सपनामाथि चिसो पानी खन्याइदिएको चर्चा यतिबेला चिया पसलदेखि चोक-चौराहासम्म चल्न थालेको छ ।
गत माघ ५ गते जनकप...