नोटिफाई नेपालLoading...


मञ्जुश्री फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको ३३८औँ बैठकले ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीको हाल कायम चुक्ता पुँजी एक अर्ब ३५ करोड १५ लाख ५२ हजार ८४८ रुपैयाँ ८० पैसाका








३० असोज , २,०८३