पानी परेपछि मनोहरा सुकुम्बासी बस्तीको बिजोक– लत्ता कपडा भिजे, भत्केका टहराको टिनमुनी ओत
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
आइतबार, १३ बैशाख २०८३, ५:४१ अपराह्न
काठमाडौं उपत्यकामा आइतबार साँझ हावाहुरीसहित वर्षा भएको छ ।
हावाहुरीसहित परेको पानीले मनोहरास्थित सुकुम्बासी बस्तीमा बिजोक भएको छ । वर्षासँगै उनीहरू भत्केका टहराको जस्ता र त्रिपाल मुनी ओत लागेर बसेका छन् ।
मनोहरा खोला किनारस्थित सुकुम्बासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा सरकारले भत्काइदिएको छ ।
तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी