नोटिफाई नेपालLoading...


अहिले उमेर पुगेका अधिकांश व्यक्तिको खल्तीमा स्मार्टफोन हुन्छ । तर त्यसमा भएका थुप्रै उपयोगी फिचरहरू धेरैले प्रयोग गर्न जान्दैनन् । आफूलाई अत्यावश्यक परेका बाहेक फोनमा रहेका फिचर्सहरूको बारेमा धेरैलाई त्यति वास्तै हुँदैन र ज्ञान पनि हुँदैन । धेरैजसो मानिसहरूले आफ्नो स्मार्टफोनको भोल्युम बटन केवल भोल्युम बढाउन वा घटाउन मात्रै प्रयोग गर्छन् । तर एन्ड्रोइड र…






२० श्रावण , २,०८३