नोटिफाई नेपालLoading...


१३ वैशाख, विराटनगर । नेकपा (माओवादी केन्द्र) विराटनगर महानगर कमिटीको अध्यक्षमा दिनेशकुमार राजवंशी (देव) निर्वाचित भएका छन् । उनी उपमहासचिव जनार्दन शर्माको प्यानलका उम्मेदवार हुन् । पदाधिकारीको अन्य पदमा पनि शर्माको प्यानल नै विजयी भएको छ । शनिबार सम्पन्न निर्वाचनबाट राजवंशीले ४६ मत प्राप्त गरे । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षका नेताले समर्थन गरेकी उम्मेदवार…






![आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]](https://lktcdn2.prixacdn.net/media/swarnim_wagle_A1XbxddSUK.jpg)
१४ जेठ , २,०८३