नोटिफाई नेपालLoading...


१५ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ग्रिन सिग्नल’ दिएपछि एमबीबीएस, बीडीएसको सिट र शुल्क दुवै बढ्ने बाटो खुलेको छ । चिकित्सा शिक्षा आयोगको बैठकले शिक्षा सचिव डा. दीपक काफ्लेको संयोजकत्वमा बनेको कार्यदलले दिएको सुझावको आधारमा एमबीबीएस, बीडीएसको सिट बढाउन सकिने बाटो खुला गरेको हो । चिकित्सा शिक्षा ऐन, २०७५ को व्यवस्थाबमोजिम प्राविधिक समिति…







५ जेठ , २,०८३