नोटिफाई नेपालLoading...


२ जेठ, काठमाडौं । युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा कार्यरत बास नेपाल काठमाडौं शाखाको अध्यक्षमा मेनका शाही चयन भएकी छन् । अध्यक्ष पदको जिम्मेवारी ग्रहण गर्दै शाहीले संस्थाको उद्देश्य, नीति तथा सामाजिक अभियानलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन् । उनले युवाको नेतृत्व विकास, सामाजिक सचेतना, मानव अधिकार, सुशासन तथा सकारात्मक…








१ जेठ , २,०८३