नोटिफाई नेपालLoading...


आर्टिफिसियल इन्टेलिजेन्सको बढ्दो मागलाई सम्बोधन गर्न मेटा कम्पनीले अनौठो प्रयोग गरेको छ। कम्पनीले अमेरिकाको ओहायोस्थित न्यू अल्बानीमा ठूला टेन्टहरूभित्र आफ्ना डाटा सेन्टरहरू निर्माण गरेको छ। मेटाले यसलाई ‘र्यापिड डिप्लोयमेन्ट स्ट्रक्चर’ नाम दिएको छ। डाटा सेन्टर निर्माण क्षेत्रलाई नजिकबाट नियालिरहेका 'क्लिनभ्यू' का संस्थापक माइकल थोमसले यसको खुलासा गरेका हुन्। यो रणनीति टेस्ला र एक्सएआई जस्ता कम्पनीहरूको…






२२ जेठ , २,०८३