नोटिफाई नेपालLoading...


२ जेठ, काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाले सन् २०२६ को पहिलो त्रैमासिकमा कीर्तिमानी नाफा कमाएको सार्वजनिक गरेलगत्तै करिब ८ हजार कर्मचारीलाई कामबाट निकाल्ने तयारी गरेपछि कम्पनीभित्र तीव्र असन्तुष्टि र निराशा छाएको छ। पहिलो त्रैमासिकमा कम्पनीको कुल आम्दानी ५६.३१ अर्ब डलर र खुद नाफा २६.८ अर्ब डलर पुगेको अवस्थामा यो ठूलो संख्यामा हुन लागेको कर्मचारी…








१ जेठ , २,०८३