मेटा एआईको छुट्टै एप सार्वजनिक, च्याटसँगै शेयर, कमेन्ट र रिमिक्स गर्न सकिने
Your ads here755 X 100

•
Byटेकपाना
•
बुधबार, १७ बैशाख २०८२, ९:४५ अपराह्न
काठमाडौँ । सामाजिक सञ्जाल कम्पनी मेटाले आफ्नो एआई च्याटबट ‘मेटा एआई’ को छुट्टै एप सार्वजनिक गरेको छ । यस एपमा च्याट, इमेज जेनेरेसन, रियल-टाइम वेब रिजल्ट जस्ता सामान्य सेवा त छन् नै, नयाँ प्रयोगको रूपमा ‘डिस्कभर फिड’ फिचर पनि छ ।
यस फिडमा प्रयोगकर्ताले मेटा एआईसँग गरेका संवादहरू सार्वजनिक गर्न चाहेमा आफ्ना साथीहरूसहित सबैलाई देखाउन सक्नेछन् । यस फिडमा देखिने एआई अन्तर्क्रियामा लाइक, कमेन्ट, शेयर वा ‘रिमिक्स’ जस्ता सामाजिक सञ्जालका सुविधाहरू प्रयोग गर्न सकिने मेटाले जनाएको छ ।
मेटा...