नोटिफाई नेपालLoading...


२० साउन, काठमाडौं । परराष्ट्र मन्त्रालयले पहिलोपटक ‘मोफा नलेज फोरम’को सुरुआत गरेको छ । मन्त्रालयमा बुधबार परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा उक्त फोरमको सुरुआत गरिएको हो । फोरमको पहिलो सत्रमा शगुनी सिंह शाक्यले ‘गिफ्ट आदानप्रदानमार्फत कूटनीतिक प्रवर्द्धन’, आवास पियाले ‘विकास सहायता’ तथा डा सन्तोष शर्मा पौडेलले ‘नेपालको कूटनीति’ सम्बन्धी विषयमा आ–आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।…






२० श्रावण , २,०८३