नोटिफाई नेपालLoading...


नेपालका कम चिनिएका तथा ओझेलमा परेका पर्यटकीय गन्तव्यको डिजिटल माध्यमबाट प्रचारप्रसार गर्न २०० भन्दा बढी कन्टेन्ट क्रिएटर परिचालन गरिने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ को पहलमा नेपाल पर्यटन बोर्डले यस्तो अभियान अघि बढाउन लागेको हो। अभियानअन्तर्गत विभिन्न विधामा सक्रिय २०० भन्दा बढी कन्टेन्ट क्रिएटरलाई देशका विभिन्न पर्यटकीय गन्तव्यमा पुर्याइनेछ।








२९ कात्तिक , २,०८३