नोटिफाई नेपालLoading...


कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी अनुदान वितरण गर्ने कार्यक्रमका लागि सम्बन्धित कार्यविधि स्वीकृत गरेकी छन्। आर्थिक वर्ष २०८३/८४ मा निकासा भएको १ अर्ब ५० करोड ५० हजार रुपैयाँ बर्दिया, रौतहट, कैलाली, कञ्चनपुरलगायत विभिन्न जिल्लाका उखु किसानलाई वितरण गरिनेछ। उखु खेतीमा किसानलाई प्रोत्साहन गर्ने, कृषि उत्पादकत्व बढाउने







२ कात्तिक , २,०८३