नोटिफाई नेपालLoading...


१३ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबार शोक बिदा दिने निर्णय गरेको छ । तत्कालीन काठमाडौँ नगर पञ्चायतका उपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा महानगरपालिकाले आइतबार शोक बिदा दिएको हो । उनको हिजो शुक्रबार निधन भएको थियो । निधनमा महानगरपालिकाले गहिरो दुःख र परिवारमा समवेदना प्रकट गरेको छ । प्रशासन विभागले सूचना जारी गर्दै शोक विदा सम्बन्धी…






![आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत [पूर्णपाठ]](https://lktcdn2.prixacdn.net/media/swarnim_wagle_A1XbxddSUK.jpg)
१५ जेठ , २,०८३