नोटिफाई नेपालLoading...


नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारणसभाले सेयरधनीलाई १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बिहीबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा अध्यक्ष निर्वाणकुमार चौधरीको अध्यक्षतामा सम्पन्न सभाले पाँच प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो। सभाले अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीका लागि आठ प्रतिशत लाभांशसमेत पारित गरेको








३० असोज , २,०८३