नोटिफाई नेपालLoading...


नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो दशौं वार्षिक साधारण सभा आउँदो जेठ २५ गते धादिङस्थित ट्रिपल क्राउन रिसोर्टमा बिहान १०:३० बजेका लागि बोलाएको छ। कम्पनीले यस पटक लाभांशसम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन्। सभामा अन्य उपयुक्त कम्पनीबाट मर्जरको प्रस्ताव प्राप्त भएमा त्यससम्बन्धी प्रक्रिया अघि बढाउने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई







२६ जेठ , २,०८३