नोटिफाई नेपालLoading...


१४ वैशाख, काठमाडौं । नेपाल हक्की संघको आयोजनामा पुरुष र महिलाको राष्ट्रिय हक्की प्रतियोगिता यसै साता सुरु हुने भएको छ । संघले आईतबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय पुरुष हक्की प्रतियोगिता यही वैशाख १७ देखि वैशाख २६ गतेसम्म हुने जानकारी दपएको छ । यस्तै राष्ट्रिय महिला हक्की प्रतियोगिता बैशाख १८ देखि बैशाख २६ गतेसम्म हुने संघले…





-1782095120.jpg)

८ असार , २,०८३