नोटिफाई नेपालLoading...


२ जेठ, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ । ओपनर आसिफ शेख अर्धशतक पूरा गरेर आउट भएका हुन् । आसिफले ६७ बलमा अर्धशतक पूरा गरेका थिए । उनले खेलमा ५८ रन लिए । ओडिआईमा उनको यो १५औं अर्धशतक हो । यसअघि ओपनर कुशल भुर्तेलले पनि अमेरिकाविरुद्ध अर्धशतक पूरा…








१ जेठ , २,०८३