भारतको केआईआईटीमा अर्की नेपाली छात्रा मृत अवस्थामा फेला
Your ads here755 X 100

•
Byटेकपाना
•
बिहीबार, १८ बैशाख २०८२, १०:२२ अपराह्न
काठमाडौँ । भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत अर्की एक नेपाली छात्रा मृत अवस्थामा फेला परेकी छन् । ओडिशाको स्थानीय सञ्चारमाध्यम ओटीभी अनुसार बिहीबार केआईआईटीको होस्टेलभित्र झुन्डिएको अवस्थामा नेपाली छात्राको शव फेला परेको हो ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ भने विश्वविद्यालय प्रशासनले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया नदिएको ओटीभीले जनाएको छ । यसबारे स्थानीय प्रहरी आयुक्त एस. देवदत्त सिंहलाई जानकारी पुगिसकेको बताइएको छ ।
दुई महिनाअघि केआईआईटीकै होस्टेलमा...