नोटिफाई नेपालLoading...


१४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले नेपाली पर्यटन क्षेत्रलाई क्लिन गर्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘नेपाली पर्यटन क्षेत्र भ्रष्ट क्षेत्रमा बदनाम छ । यो क्लिन गर्नु विकल्प छैन ।’ प्रतिनिधि सभामा पर्यटन विधेयक आएको छ । यो विधेयक सभामा अगाडि…



-1782095120.jpg)



९ असार , २,०८३