नोटिफाई नेपालLoading...


हरेक अपलोड गरेको मन्त्रिपरिषद् टिप्पणी, वार्ताको मस्यौदा, सुरक्षा ब्रिफिङ, आयोगको प्रतिवेदन, कम्तीमा पनि कुनै विदेशी कम्पनीको सर्भरमा मेटडेटा, ट्रेनिङ डेट बनेर बस्छ। अर्को वर्ष कुनै विश्लेषकले क्लडलाई 'नेपालको सुरक्षा नीति' बारे सोध्दा त्यसको जवाफमा अहिले पेस्ट भएको फाइलको कुनै गन्ध हुन सक्छ।







१३ बैशाख , २,०८३