नोटिफाई नेपालLoading...


आज नेप्से परिसूचक २.७९ अङ्कले घटेर २६०९.०५ मा बन्द भएको छ। १३ उपसमूह मध्ये ३ बढेका छन् भने बाँकी सबै घटेका छन् । आज ८ अर्ब ५० करोड कारोबार भएको छ। यस दिन ३०९ कम्पनीका १ करोड ६९ लाख हजार सेयर कारोबार हुँदा नेपाल पुर्नबीमाको सर्वाधिक कारोबार भएको छ। नेप्से २.७९ अङ्कले घट्दा सबैभन्दा बढी







२६ जेठ , २,०८३