नोटिफाई नेपालLoading...


नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको अठारौं वार्षिक साधारण सभा भोलि जेठ ५ गते बिहान ११ बजे धुलिखेलस्थित होटल सारथीमा बस्नेछ। गत वर्ष लाभांश नदिएको यस कम्पनीले यस वर्ष पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। साधारण सभाले गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गर्नेछ र चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्नेछ। त्यस्तै, संस्थापक







२६ जेठ , २,०८३