नोटिफाई नेपालLoading...


युट्युब कम्पनीले मोबाइल एपको यूआईमा नयाँ अपडेट गरेको छ। यसले भिडियोभित्र देखिने इन्गेजमेन्ट स्ट्याट्सलाई थप व्यवस्थित बनाउनेछ । कम्पनीले अन्तर्राष्ट्रिय विनिमय दर अनुसार च्यानल मेम्बरसिपको मूल्य प्रणालीमा पनि परिमार्जन गर्दैछ। पहिलो अपडेट अन्तर्गत युट्युबले मोबाइल एपमा लाइक, डिसलाइक, सेयर र आस्क आइकनहरूको फर्म्याट परिवर्तन गरेको छ। भिडियो प्लेयरको मुनि देखिने यी आइकनहरूको छेउबाट सङ्ख्या हटाइएको…





-1782474458.jpg)

१२ असार , २,०८३