नोटिफाई नेपालLoading...


३२ असार, काठमाडौं । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध कांग्रेस र नेकपाका सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । नेकपाका एघार र कांग्रेसका पाँच जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । उनीहरुले नयाँ मुख्यमन्त्रीमा कांग्रेसका जीवनबहादुर शाहीको नाम प्रस्ताव गरेका छन् । नेकपाका प्रमुख सचेतक कृष्णबहादुर जीसीका अनुसार नयाँ गठबन्धन बनाउने गरी अविश्वासको प्रस्ताव ल्याएको…








३२ असार , २,०८३