एनपीएलः प्लेअफ समीकरण पूरा
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
शनिबार, २८ कार्तिक २०८३, ९:०३ अपराह्न
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने चार टोलीको टुङ्गो लागेको छ । शनिबार लुम्बिनी लायन्ससँग पराजित भएसँगै विराटनगर किङ्सको प्लेअफ यात्रा समाप्त भएको छ । विराटनगरको पराजयसँगै लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र चितवन राइनोजले प्लेअफमा स्थान पक्का गरेका हुन् ।