नोटिफाई नेपालLoading...


२१ साउन, काठमाडौं । आउँदो सेप्टेम्बरमा नेपाली क्रिकेट टोलीले न्युजिल्यान्ड ए सँग अभ्यास एकदिवसीय खेल खेल्ने भएको छ । न्युजिल्यान्ड क्रिकेट बोर्डले बिहीबार सामाजिक सञ्जालमार्फत टप एन्ड टी-२० सिरिजका लागि टोली घोषणा गर्ने क्रममा त्यसपछि अभ्यास एकदिवसीय खेल्ने तय रहेको जनाएको छ । तालिकाअनुसार न्युजिल्यान्ड ‘ए’ ले सेप्टेम्बर २ मा दक्षिण अस्ट्रेलिया, सेप्टेम्बर ४ मा…








२१ श्रावण , २,०८३