नोटिफाई नेपालLoading...


१ जेठ, काठमाडौं । कपिलवस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका–४ जोतपुर बस्ने ७० वर्षीया जसमती घर्तीको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको हो । आफ्नै बारीमा घाँस काट्ने क्रममा बारीमा जडान गरेको विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीको केन्द्रीय समाचार…








१५ जेठ , २,०८३