नोटिफाई नेपालLoading...


२ जेठ, काठमाडौं । चितवनमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–३ लायन्सचोक आलुमण्डीस्थित सडकमा आनन्दमार्गबाट लाचोकतर्फ आउँदै गरेको बा.९२ प ३१३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परेर सोही महानगरपालिका–४ बस्ने २१ वर्षीय अनिष कुमालको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ…








१ जेठ , २,०८३