नोटिफाई नेपालLoading...


गुगलले आफ्ना नयाँ प्रयोगकर्ताहरूका लागि उपलब्ध गराउँदै आएको निःशुल्क क्लाउड स्टोरेजको सीमामा भारी कटौती गर्ने तयारी गरेको छ। लामो समयदेखि १५ जिबी निःशुल्क स्टोरेज दिँदै आएको गुगलले अब नयाँ प्रयोगकर्ताहरूलाई केवल ५ जिबी मात्र उपलब्ध गराउने गरी परीक्षण सुरु गरेको छ। स्रोतहरूका अनुसार, गुगलले आफ्नो नीतिमा परिवर्तन गर्दै नयाँ प्रयोगकर्ताका लागि निःशुल्क स्टोरेजको सीमा ५…








१ जेठ , २,०८३