च्याटजीपीटीमा नयाँ अपडेट: अनलाइन शपिङ गर्न सघाउने
Your ads here755 X 100

•
Byटेकपाना
•
मङ्गलबार, १६ बैशाख २०८२, ७:५० पूर्वाह्न
काठमाडौं । ओपनएआईले एआई बट च्याटजीपीटीमा नयाँ फिचर थप गरेको छ । प्रयोगकर्तालाई अनलाइन सामग्री खरिद गर्दा निर्णय लिन सहज बनाउने गरी कम्पनीले च्याटजीपीटीमा शपिङ फिचर थप गरेको हो । सोमबार राती एक ट्वीट राख्दै कम्पनीले यो नयाँ फिचर सार्वजनिक भएको घोषणा गरेको थियो ।
We're excited to announce we’ve launched several improvements to ChatGPT search, and today we’re starting to roll out a better shopping experience.Search has become one of our most popular & fastest growing features, with over 1 ...